दफा ६२
तरल सम्पत्ति कायम राख्नु पर्ने
: सहकारी बैङ्कले नेपाल राष्ट्र बैङ्कले तोकिदिए बमोजिमको तरल सम्पत्ति कायम राख्नु पर्नेछ ।